काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ मंगलबार दिएको राजीनामा एकाएक भाइरल भयो । भाइरल नहोस् पन किन, उनले राजीनामा पत्रमा जनताको करबाट पारिश्रमिक नबुझ्ने भन्दै भीडको सहानभूति जो कोसिस गरेकी थिइन् । गीताले पछिल्लो समय भाइरल कन्टेन्टमा रमाउने भीडलाई आफू आदर्श बन्दै सांसद पदबाट राजीनामा दिएकी थिइन् । ‘जनताले […]