निर्वाचनलाई चाहिने गाडी किन्न गृहले थाल्यो तयारी

सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गतका कुल ८४ वटा कार्यालयहरूमा क्षति पुगेको थियो भने कुल ६१ वटा सवारी साधनहरू पूर्ण रूपले आगजनीमा परेको थियो।