भारतका विमानस्थलहरु कहिलेदेखि खुल्लान् ?

२९ वैशाख, काठमाडौं । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा युद्धविराम सहमति भएलगत्तै पाकिस्तानले आफ्नो हवाई क्षेत्र खुकुलो बनाइसकेको छ । पाकिस्तानले भारतीय विमानहरूको ओभरफ्लाइटबाहेक अन्यका लागि आफ्नो हवाई क्षेत्र खोलिसकेको …