बागलुङको पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

७ मंसिर, बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बागलुङको पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति गण्डकी कलश निर्माणले गति लिएको छ । बजेट अभावका कारण लामो समय रोकिएको कलश निर्माण अहिले सङ्घीय सरकारको बहुवर्षीय योजनामार्फत अघि बढाइएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागमार्फत सात […]