सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगे हितेन्द्रदेव

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।