बजेट अभावमा आफै ‘बिरामी’ छ तङ्ग्राम स्वास्थ्यचौकी

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित तङ्ग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो रहेको छ।