सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३ मा पठानमार्फत दर्शकमाझ भव्य कमब्याक गरेका थिए। फिल्मले ठूलो सफलता हात पारेको थियो।  शाहरुखले निभाएको स्पाइ पात्र पठानले  फेरि लोकप्रियता प्राप्त गरेको थियो। अहिले चर्चाको विषय बनेको छ कि किंग खान फेरि सोही पात्रमा फर्कने सम्भावना छ, त्यो पनि आगामी वायआरएफ स्पाइ युनिभर्सको फिल्म अल्फा […]