ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव

८ कात्तिक, काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत तथा जलवायुविद् प्राध्यापक डा. कृष्णप्रसाद ओलीले जलवायु प्रतिबद्धता र कार्यान्वयनबीचको खाडल पुर्न विश्वव्यापी जलवायु कार्यान्वयन परिषद् गठनदेखि हिमालय क्षेत्रमा पूर्वचेतावनी सञ्जाल निर्माणसम्मका प्रस्ताव अघि सारेका छन् । जलवायुविद् …