त्रिवि जग्गाबारेको प्रतिवेदन कार्यान्वयन गर्न छिट्टै एक्सनमा जान्छौं : शिक्षामन्त्री पुन

२९ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न अध्ययन सुरु गरेको छ । मन्त्रालयले आइतबार प्रतिवेदन सार्वजनिक गरेको थियो । मन्त्री महावीर पुनका अनुसार …