लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित भएका छन्। लन्डनको युनिभर्सिटी अफ ग्रीनवीचमा सम्पन्न भएको ‘नेपाल एजुकेशन अवार्ड युके २०२५’ समारोहमा अधिकारलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरिएको हो। कलेज रिडर्स पत्रिकाद्वारा आयोजित समारोहमा साउथ वेस्टर्न स्कुलका प्रिन्सिपल डा. रमेश अधिकारीलाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले अवार्ड प्रदान गर्नुभएको हो। कार्यक्रममा यूनिभर्सिटीका […]