सिंहदरबारका क्षतिग्रस्त संरचना अवलोकनपछि भण्डारीले भनिन्- दु:ख लाग्यो

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत २४ भदौको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन्। गत २४ भदौको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरिन्। पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता […]