मूल्य घटेपछि पेट्रोल बिक्री रोक्ने पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद  ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य घटाइएपछि देशका विभिन्न स्थानमा केही पेट्रोल पम्पहरूले “पेट्रोल छैन” र “डिजेल छैन” भन्दै बिक्री वितरण बन्द गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले मूल्य घटेका बेला कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई सास्ती दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका […]