पोर्चुगलमा सुजन लामा नेतृत्वको एनआरएनएलाई सरकारी मान्यता

२३ जेठ, लिस्वन । पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर …