स्मित हत्या घटनामा ३ जना पुर्पक्षका लागि थुनामा, किशोरीलाई पठाइयो सुधार गृह

प्रहरीका अनुसार सुरूमा किशोरीले नै स्मितमाथि चक्कु प्रहार गरेकी थिइन्।