कर्णाली प्रदेशसभा अधिवेशन वैशाख २८ गतेबाट

१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशन वैशाख २८ गतेबाट बोलाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेबाट संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुख यज्ञराज जोशीलाई सिफारिस गरेको थियो । सरकारकाे सिफारिसअनुसार प्रदेश प्रमुख …