हेर्दा फिट देखिंदैमा ढुक्कले नबसौं, उच्च रक्तचापले पार्न सक्छ समस्या
जिम जाने, फिट देखिने वा दैनिक काममा सक्रिय हुनु मात्रै शरीर पूर्णरूपमा स्वस्थ भएको संकेत होइन । पछिल्ला वर्षहरूमा चुस्त दुरुस्त देखिने २५–३० वर्ष उमेर समूहका युवामा समेत उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको विशेषज्ञहरू …