इरानसँग वार्ताबारे ट्रम्प : हामी फेरि इस्लामावाद जान चाहन्छौं
२ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्ध अन्त्य गराउनका लागि यसै हप्ता फेरि वार्ता सुरु हुन सक्ने सङ्केत दिएका छन् ।
गत शनिबार इस्लामावादमा यो वार्ता कुनै निष्कर्षविना टुङ्गिएको थियो, जसलगत्तै अमेरिकाले इरानी …