‘जुनसुकै पार्टीले जिते पनि हाम्रै जित हो, हामी हारेका छैनाैं’

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान संवैधानिक व्यवस्थाभित्र हुने निर्वाचनमा जुनसुकै दलले जिते पनि त्यो अन्ततः गणतन्त्र र आफ्नै एजेन्डाको जित हुने बताएका छन्।