राजेश हमालसँग संवादमा रमेश सिप्पी: 'शोले' सुरूमा 'डिजास्टर' भनियो, पछि ऐतिहासिक बन्यो

'शोले' सुरूमा राम्रो चलेको थिएन। त्यो क्षण सम्झँदै रमेशले भने, 'ट्रेड पेपरहरूले यसलाई 'डिजास्टर' भनेर लेखेका थिए, तर छैटौं हप्तामा पुग्दा उनीहरूले यो ठूलो हिट हो भनेर स्वीकार गरे।'