इरानसँगको युद्धकै बिचमा अमेरिकी सेना प्रमुख बर्खास्त

अमेरिकी सेनाले सम्भावित जमिनी आक्रमणका लागि हजारौँ सैनिकहरू मध्यपूर्व पठाइरहेको संवेदनशील समयमा यो बर्खास्ती भएको छ। युद्धको समयमा यसरी उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुलाई असामान्य मानिन्छ।