कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे […]