फेरि आन्दोलनको तयारीमा शिक्षक र कर्मचारी, के हो माग ?

३१ जेठ, काठमाडौं । गत वर्ष शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा २९ दिन लामो आन्दोलन भयो । २०८२ वैशाख १७ गते शिक्षकको माग सम्बोधन गर्न सरकारले मन्त्रिपरिषद्‌बाट ९ बुँदे पारित गर्‍यो । तर, मन्त्रिपरिषद्बाट त्यतिबेला निर्णय भएका …