जुम्लामा एलपी ग्यासको अभाव

पश्चिम एसियामा जारी युद्धका कारण नेपाली बजारमा ग्यास अभाव देखिएको छ । बजारमा मागअनुसार खाना पकाउने एलपी ग्यास नपाएपछि उपभोक्ता घण्टौं लाइनमा बस्न बाध्य छन् ।