शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल

१३ फागुन, कैलाली । कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनबारे छलफल भएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकार र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको हो । छलफलमा मुख्यमन्त्री कमलबहादुर शाहले यो विश्वविद्यालय सञ्चालन भए …