इलाम ।प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला इलाममा चुनावी तयारीले तीव्रता पाएको छ । फागुन २१ लाई लक्षित गर्दै प्रशासनिक, प्राविधिक र सुरक्षा संयन्त्र एकसाथ सक्रिय भएका छन् । जिल्लाभर २ लाख ३१ हजार मतदातालाई मतदान प्रक्रियामा सहज र सुरक्षित सहभागिता गराउन १ हजार ७ सय ४० जना कर्मचारी खटाइने तयारी गरिएको छ । […]