मध्यपूर्वमा ठूलो संख्यामा सेना पठाउने ट्रम्पको तयारी

एयरबोर्न सैनिकहरु (प्याराट्रुपर) युद्ध क्षेत्रमा छिटो प्रतिक्रिया दिन सक्ने (इमिडियट रेस्पोन्स फोर्स)  विशेष बल हो। यस्ता सैनिकहरु प्यारासुटबाट सिधै युद्ध क्षेत्रमा उतारिन्छ।