वर्ल्ड ह्याप्पीनेस इन्डेक्स २०२६ : फिनल्याण्ड शीर्ष स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो

यस वर्षको प्रतिवेदनले एउटा चिन्ताजनक तथ्य पनि उजागर गरेको छ। उत्तर अमेरिका र पश्चिमी युरोपका विकसित देशहरूमा विगत १५ वर्षको तुलनामा युवाहरू (विशेष गरी २५ वर्षमुनिका) को खुसीको स्तर उल्लेखनीय रूपमा घट्दो क्रममा छ।