शिक्षामा बालेन सरकारको प्राथमिकता : शिक्षकलाई राजनीतिक प्रतिबन्ध, विद्यार्थी संगठनलाई निषेध

शिक्षा क्षेत्रमा सुधारका लागि रास्वपाले आफ्नो बाचापत्रमा विश्वविद्यालय र विद्यालयहरुलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गराउनेदेखि शिक्षालाई सेवामुखी क्षेत्रका रुपमा व्यवस्थित गर्ने बाचा गरेको छ ।