पातारासीमा जिप पल्टिँदा ८ जना घाइते

जुम्लाको पातारासी गाउँपालिका–१ माथाचौरमा मंगलबार राति भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्।