पञ्जाब दोस्रो स्थानमा उक्लियो, राजस्थानको दशौं हार

समान अंक भएपनि रनरेटमा ऊ रोएल च्यालेन्जर्स बेंगलुरुभन्दा पछि परेको हो । लिग चरणबाटै बाहिरिसकेको राजस्थानको यो दशौं हार हो।