गोरखा २ मा जित्नेहरू प्रधानमन्त्री बन्छन्, उतै हराउँछन्

गोरखा बजार । बारपाक सुलिकोट गाउँपालिका केन्द्र छेउमै छ दिलबहादुर रम्तेल स्मृति पार्क। माओवादी सशस्त्र संघर्षको पहिलो शहीद रम्तेललाई सम्झिएर गाउँपालिकाले नै यो पार्क बनाएको हो। यो पालिकामा अघिल्ला दुईवटै स्थानीय तह निर्वाचन माओवादी केन्द्रले जितेको …