काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका निर्वाचन क्षेत्रबाट दर्ता भएका कुल ३ हजार ४९० जनाको नामावली बुधबार प्रकाशन गरिएको हो। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन पत्र दर्ता […]