एनभीए भलिबल च्याम्पियनसिप : उपाधिका लागि आज आर्मी र हेल्प नेपाल तथा न्यु डायमन्ड र पुलिस खेल्दै

काठमाडौँ। नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्ट्स युथ क्लब उपाधिका लागि आमनेसामने हुँदैछन्। नेपाल भलिबल संघका अनुसार पुरुषतर्फको उपाधि भिडन्त ३:३० बजेबाट सुरु […]