नेकपा सल्यानले गर्‍यो रमेश मल्लसहित ५ जनाको सिफारिस

सल्यान । नेपाली कम्युनिष्ट पार्टी सल्यानले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। बिहीबार र शुक्रबार बसेको जिल्ला समितिको बैठकले रमेश मल्ल, टेकबहादुर बस्नेत, प्रकाश ज्वाला, धनबहादुर परियार र सिता विष्ट …