नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

३ पुस, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा ४ प्रतिशत …