ललितपुरदेखि उत्तर प्रदेशसम्म दौड्दै रामसुन्दर

काठमाडौँ। धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्या मन्दिरसम्म दौड्ने भएका छन्। ५५ वर्षीय कार्कीले ७ चैतदेखि दौड आरम्भ गर्नेछन्। करिब ४५० किलोमिटर दूरी कार्कीले १३ चैतको रामनवमीका दिन पूरा गर्ने बताए। सोको रुट अवलोकन गर्न कार्की पूर्वखेलाडी गोकुल खत्रीसँगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन्। गोदावरी नगरपालिका १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले […]