एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव संकलन गरिरहेको छ । पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन घोषणा पत्र तयार गर्नका लागि पार्टी सङ्गठन र जनवर्गीय सङ्गठन लगायतसँग सुझाव मागिरहेको एमाले प्रचार संयोजक मीनबहादुर शाहीले बताउनुभएको हो । प्रचार संयोजक शाहीले सबै क्षेत्रबाट दुई–तीन पटक सुझाव संकलन गरिसकेको बताउनुभयो […]