काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा शुभकामना आदानप्रदानसँगै नेपाल-फिनल्यान्ड द्विपक्षीय सम्बन्ध, नेपालको सामाजिक-आर्थिक विकासमा फिनल्यान्डको सहयोग तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल र फिनल्यान्डबीच कायम रहिआएको मैत्रीपूर्ण सम्बन्धप्रति खुसी जनाए। उनले फिनल्यान्डको सहयोग […]