कमजोर ठहर गर्दै रास्वपाले गर्यो कीर्तिपुर नगर समिति भंग
१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगर समिति भंग गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको हो ।
कीर्तिपुर नगर समितिको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन कमजोर …