महाधिवेशनबारे कुरा नमिलेपछि फेरि सर्‍यो कांग्रेस बैठक

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि सरेको छ । बिहीबार बस्ने भनिएको बैठक एक दिन पर धकेलिएको हो ।