दश तस्वीरमा हेर्नुस् काठमाडाैंमा एमालेको शक्ति प्रदर्शन

नेकपा एमालेले शनिबार काठमाडाैंमा शक्ति प्रदर्शन गरेको छ ।  एमाले बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको र प्रतिगमनविरुद्ध भन्दै प्रदर्शन गरेको हो ।