काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। १५औँ महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएर अभिलेख अद्यावधिक गरेपछि शाहीले पार्टीका सबै पक्षलाई एक ठाउँमा उभिन आह्वान गरेका हुन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै समानान्तर गतिविधि सञ्चालन गरिरहेका […]