जेनजी आन्दोलनको आडमा बनेको सरकारबाट जनताले सुशासन र नीतिगत स्थिरताको अपेक्षा गरे पनि विभिन्न व्यापारिक घरानालाई पोस्दै गरेका कतिपय निर्णयहरूले सरकार विवादमा फँस्न थालेको छ । विशेष गरी अर्थमन्त्री रामेश्वर खनालले गरेका एकपछि अर्को निर्णयले सरकारको छविलाई धुमिल बनाउँदै लगेको छ । यसको पछिल्लो उदाहरण हो- सवारी प्रदूषणसम्बन्धी युरो-६ मापदण्डलाई निलम्बन गरेर १३ वर्ष पुरानो […]