कांग्रेस कालीकोटमा विवाद, २ समूहले सिफारिस गरे उम्मेदवारको सूची
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएको छ । सभापति अम्बबहादु शाही र उपसभापति मीनबहादुर बोगटी समूहबीच सहमति नहुँदा छुट्टाछुट्टै नाम सिफारिस गरिएको छ ।
सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग …