टीआरसीको संक्षिप्त नामावलीमा परेका व्यक्तिबारे प्रतिक्रिया आह्वान, प्रस्तुतीकरण २४ वैशाखदेखि

१५ वैशाख, काठमाडौं । संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगका सम्भावित पदाधिकारीहरूको संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन नाम छनोट तथा सिफारिस समितिले आह्वान गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका …