जेनजीले नदेखेको समस्या: सुध्रिएनन् वैदेशिक सम्बन्धनवाला कलेज, २८ हजार विद्यार्थीको भविष्य अन्योलमा

नेपालमा सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरूले नयाँ पुस्ता (जेनजी)लाई आकर्षित गर्न कुनै कसर बाँकी राखेका छैनन् । तर, यो चम्किलो पर्दा पछाडि गुणस्तरहीन शिक्षा, कमजोर पूर्वाधार, अपारदर्शी आर्थिक कारोबार र सरकारी नियमनको चरम खिल्ली उडाउने एक अँध्यारो सत्य लुकेको छ । प्रा. डा. विनिल अर्यालको संयोजकत्वमा गठित एक उच्चस्तरीय सरकारी अध्ययन प्रतिवेदनले वैदेशिक सम्बन्धनमा चलिरहेका […]