सुनसरी खोलामा अस्ताउँदो सूर्यको उपासना गर्दै व्रतालु (तस्बिरहरू)

सुनसरी– छठ पर्वको मुख्य दिन आइतबार सुनसरीको इनरुवास्थित सुनसरी खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठ पर्वको परम्पराअनुसार व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् । चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन गरिन्छ । […]