फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो: गोकुल बाँस्कोटा

नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले पार्टी फुटेपछि एकताको आवश्यकता याद गर्नु उचित नहुने बताएका छन् ।