सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा गयराति दुई समूहबीच भएको झडप भएको छ। झडपका कारण अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार राति डाइस खेल्ने क्रममा विवाद उत्पन्न भएपछि दुई समूहबीच कुटाकुट भएको थियो । उक्त घटनामा ११ जना घाइते भएका थिए । झडपपछि सम्भावित हिंसा रोक्न नेपाली […]