बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते
११ कात्तिक, काभ्रेपलाञ्चोक । बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको …